Hurdri College – Babarmahal, Kathmandu

hurdri-main-logo

SCHOLARSHIP

यस कलेजमा छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीको लागि दुई वटा समूह छन् साधारण समूह र लक्षित वर्ग समूह ।

(क) साधारण समूह : यस समूहमा नेपालका सामुदायिक / सरकारी विद्यालयबाट एस.एल.सी उत्तीर्ण नेपाली नागरिकले आवेदन भर्न पाउने छ ।
 
(ख) लक्षित वर्ग समूह : यस समुहमा नेपालबाट सामुदायिक / सरकारी विद्यालयबाट एस.एल.सी उत्तिर्ण
    • महिला
    • आदिवासी–जनजाती
    • मधेशी
    • दलित
    • अपाङ्ग
    • पिछडिएको दुर्गम क्षेत्र
    • जनआन्दोलन / मधेश आन्दोलन / जनयुद्ध / द्वन्द्व पीडित / वेपत्ता पारिएका व्यक्ति सहिद परिवार तथा घाइते वा निजको परिवार
    • मुस्लिम
    • पूर्व कमैया / हुलैया
    • आर्थिक वा सामाजिक रुपमा विपन्न वर्गमा पर्ने नेपाली नागरिकहरुले आवेदन भर्न पाउने छन् ।
Scroll to Top